Show Summary
# Audio Sentence (Transcript)
14281 अध्यक्ष प्रमुख भएर पनि आउनुभएको होला
14282 आजको हाम्रो समस्याको
14283 एउटा मान्छेले नागरिकता
14284 कुनै कागजात लिनको लागि महिनौ कुर्नुपर्छ
14285 आर्थिक चलखेल पनि भइराखेको हुन्छ। सारा हुन्छ
14286 संविधानमा व्यवस्था गरेको कानुनमा संविधानमा तोकिएको
14287 काम बाहेक अरु काममा चाहिँ अब चाहिँ
14288 कुनै पनि पदाधिकारीले अधिकारीले जनताको समस्या
14289 उसको चाहिँ टेबलमा पुगेको चाहिँ ७ दिनभित्र पूरा गर्नुपर्छ
14290 सात दिनभित्र पूरा गर्न सकेन भने त्यसको कारण दिनुपर्छ