Show Summary
# Audio Sentence (Transcript)
14291 र त्यो सात दिन भनेको हो त्यो
14292 हामीले यो सात कार्यदिनको चाहिँ प्रबन्ध गरेर सात दिनभित्र चाहिँ सेवा प्रवाह गर्नुपर्छ भन्ने कुरा
14293 हामी सबैले चाहिँ खोजेको होइन सेवाप्रवाह छिटो दिनुपर्छ भन्ने कुरो
14294 सत्तापक्षले कुनै मागै हो प्रतिपक्षले मागे हो
14295 जनतालाई चाहिँ जनताको सेवा ढिलो गर्नुपर्छ भन्ने हो र प्रतिपक्ष भूमिका
14296 किन विरोध गर्नुभएको तपाईहरुले? यो बुझ्या छैन मैले
14297 त्यसकारणले म चाहिँ अनुरोध गर्न चाहन्छु
14298 जे प्रबन्ध अरु सबै ठाउँमा भइसक्यो
14299 २०७५ साल चैत ४ गते
14300 त्यो ऐन बनेको तर अहिले पनि त्यो योगदानमा आधारित यो