Show Summary
# Audio Sentence (Transcript)
14301 मृत्युवरण कोषमा शिक्षकहरू चाहिँ आबद्ध नभएको हुनाले उनलाई मर्का परिरहेको
14302 एउटा संसदमा छ त्यसलाई पनि संशोधन गरौँ भनेर भनेको हो।
14303 यही सन्दर्भमा चाहिँ बढ्दाखेरि प्रदेश सभामा पनि एउटा संशोधनले के भन्यो भन्दाखेरी
14304 योगदानमा आधारित निवृत्तिभरण कोष र शिक्षा सेवा
14305 त्यो प्रबन्ध हामीले अहिलेसम्म
14306 प्रबन्धले भूत प्रभावित भएको हुनाले ७५ सालको समस्या पैदा हुन्छ त्यसकारणले
14307 त्यो संशोधनले के भन्यो भने
14308 २०८२ साल वैशाख १ गतेदेखि प्रारम्भ हुन्छ भनेर त्यसमा संशोधन
14309 प्रदेश सभाले त्यसै स्वीकार गर्यो। हामीले त्यो स्वीकार गरेर
14310 सन्देश यहाँ आएको हो। त्यसकारणले चाहिँ