Show Summary
# Audio Sentence (Transcript)
14311 धेरै कुरा भन्नुपर्छ जस्तो लागेन
14312 त्यसैले सम्पूर्ण माननीय सदस्यलाई म अनुरोध गर्न चाहन्छु
14313 यो सबै चाहिँ प्रतिपक्ष नभनौं
14314 यो चाहिँ आजको आवश्यकता हो सुशासन कायम गर्ने कुरा
14315 सार्वजनिक सेवालाई प्रभावकारी बनाउने कुरा आजको आवश्यकता हो
14316 सबै मान्य हुनेछ यो यो चाहिँ विधेयकलाई समर्थन जनाउनु भएर
14317 यसलाई चाहिँ पारित गरेर अगाडि बढ्न उपयुक्त हुन्छ भन्ने अनुरोध गरेर
14318 माननीय सदस्यहरू प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक
14319 २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफल यही समाप्त हुन्छ।
14320 माननीय सदस्यहरू अब प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्द्धन