Show Summary
# Audio Sentence (Transcript)
14321 तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई
14322 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला
14323 को विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला
14324 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोस्
14325 यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस्
14326 हुन्छ भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले
14327 प्रतिनिधि सभाबाट सन्देशहित प्राप्त सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि
14328 विचार गरियोस् भन्ने प्रस्ताव
14329 बहुमतले स्वीकृत भएको घोषणा गर्छ
14330 सुशासन प्रवर्द्धन तथा सार्वजनिक लेखा प्रवाह