Show Summary
# Audio Sentence (Transcript)
14341 ९३ को उपनियम
14342 कुनै प्रतिष्ठापन विधेयक राष्ट्रिय सभामा दर्ता गर्ने प्रयोजनका लागि
14343 महासचिव वा सचिवलाई सूचना दिने प्रयोजनको लागि आकर्षित हुने देखिन्छ
14344 तसर्थ मान्य ज्यूले उठाउनुभएका विषयहरू सम्बन्धित विधेयकको हकमा
14345 यस्तो सन्देश प्राप्त भएपश्चात्
14346 कार्यविधि र प्रक्रिया राष्ट्रिय सभा नियमावली
14347 २०७५ को नियम १२४ बमोजिम हुने व्यहोरा जानकारी गराउँछु
14348 राष्ट्रिय सभा र प्रतिनिधि सभाका नियमावलीमा रहेका विधि व्यवस्थापन प्रक्रियासँग
14349 सम्बन्धित सामान्जस्य हुन नसकेका विषयहरूलाई
14350 दुवै सभाका नियमावलीहरू