Show Summary
# Audio Sentence (Transcript)
14351 संशोधनका क्रममा पर्याप्त ध्यान दिन
14352 एकरूपता कायम गर्न म सचिवालयलाई निर्देशन दिन्छु
14353 सदनमा विधेयक दर्ता गर्दा विधेयकका अङ्ग र अन्य समेटिनुपर्ने विषयहरु
14354 संसदका दुवै सभामा
14355 सभाका नियमावलीमा भएका व्यवस्थालाई समेत विचार पुर्याउन सरकारको समेत ध्यान आकर्षण गराउँछु
14356 म माननीय सदस्यलाई बोल्न समय उपलब्ध गराउँछु
14357 सुन्ने समयमा बोल्नका लागि प्रत्येक माननीय सदस्यहरुलाई १ १ मिनेटको समय निर्धारण गरेको छु।
14358 सर्वप्रथम माननीय सदस्य कृष्णबहादुर रोकाया
14359 मध्य पहाडी लोकमार्ग नेपालमा पूर्व पाँचथरको चेहभन्ज्याङबाट सुरु भई
14360 बैतडीको झोलाघाटसम्म पुग्दछ