| 14371 |
|
यातायात मन्त्रालयको म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु धन्यवाद |
| 14372 |
|
माननीय सदस्य घनश्याम रिजाल सम्माननीय अध्यक्ष महोदय |
| 14373 |
|
सिराहाको औरही गाउँपालिका वडा नं ५ मा गर्ने भनिएको महायज्ञको लागि |
| 14374 |
|
सो स्थानमा बस्ने दीपक मल्लिकको घर भत्काइएको छ दलितले बसोबास गरेको माटो |
| 14375 |
|
अपवित्र हुन्छ भन्दै घरको जमिनमा रहेको |
| 14376 |
|
माटोसमेत खनेर फालिएको छ। म यो जघन्य अपराधको निन्दा गर्दछु |
| 14377 |
|
यो घटनाले झन्डै ६० लाख दलित समुदायलाई फेरि एकपटक अपमान गरेको |
| 14378 |
|
संविधान र कानुनको धज्जी उडाएको छ भने नेपाल र संसारभरि छरिएर बसेका सभ्य नेपालीहरूको शि |
| 14379 |
|
लाजले झुकाउन बाध्य बनाएको छ निर्वाचित जनप्रतिनिधिले नै |
| 14380 |
|
यस्तो अपराधको नेतृत्व गर्नुले नेपाली समाजको चेतनाको धरातल उदाङ्गो पारिदिएको छ। |