Show Summary
# Audio Sentence (Transcript)
14381 घटनामा संलग्न गाउँपालिकाका अध्यक्ष शिवजी यादव दलबल सहित
14382 प्रशासन कार्यालय पुगेपछि मात्र उनीसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने उनको परिवारबाट पीडितले दबाब र असुरक्षित महसुस गरिरहेको छन्
14383 म यो जघन्य अपराधको नेतृत्वकर्ता कथित बजरङ्गी बाबासहित अन्य संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न र पीडित परिवारलाई सुरक्षाको ग्यारेन्टी गर्न माग गर्दै घटनाको सत्य तथ्य छानबिनका लागि संसदीय छानबिन समितिको
14384 माननीय सदस्य पूजा चौधरी अध्यक्ष ज्यू
14385 संघीय स्वास्थ्य सेवा ऐन २०५३ र कर्मचारी समायोजन ऐन २०७५ मा
14386 उल्लेखित तह वृद्धिसम्बन्धी सामान्य सिद्धान्तलाई
14387 स्थानीय सेवा ऐनले तोडेको कारण तथा संघीय र प्रदेश निकायबाट पनि कुनै स्पष्ट निर्देशन
14388 नआएको हुनाले अन्योलताको कारण मधेस प्रदेशका
14389 सिनियर अहेव र अनमीको स्तर वृद्धि रोकिएको छ।
14390 यसले गर्दा स्वास्थ्यकर्मीहरूको मनोबल घट्ने हुँदा