Show Summary
# Audio Sentence (Transcript)
14391 आन्दोलनरत स्वास्थ्यकर्मीहरूको समस्या समाधान चाँडोभन्दा चाँडो गर्न अध्यक्ष ज्यू मार्फत
14392 सरकारको ध्यान आकर्षण गराउन चाहन्छु धन्यवाद
14393 माननीय सदस्य बलदेव बोहरा।
14394 सम्मानीय अध्यक्ष महोदय
14395 आठ वर्षदेखि प्रयास गरी संसदमा दर्ता गरिएको विद्यालय
14396 सरकार र संसद दुवैले उच्च प्राथमिकताका साथ राखी
14397 दफा दफावार छलफल गर्न
14398 छलफल गर्दै चालु आर्थिक वर्षबाटै यो
14399 विधेयक पारित गर्न सम्माननीय अध्यक्ष महोदय मार्फत
14400 सरकारको ध्यान आकर्षण गर्दछौं