Show Summary
# Audio Sentence (Transcript)
14431 र पाटन बैतडीको पाटन एयरपोर्ट किन सञ्चालन भइरहेको छैन
14432 ट्याप्लेन उडिरहेको छैन त्यहाँ टिकटक र रिल्स जरुर बनिरहेका छन्।
14433 त्यो एयरपोर्ट प्लेन उडाउनलाई हो कि खाली रिल्स बनाउनलाई हो यसको जवाफ पनि सरकारले दिनुपर्यो।
14434 पाटन पञ्चेश्वर सडकको सलेना खण्डलाई पनि पूर्णता दिनका लागि
14435 म सरकार समक्ष सम्माननीय अध्यक्ष मार्फत माग गर्न चाहन्छु। धन्यवाद।
14436 माननीय सदस्य विष्णुकुमारी सापकोटा
14437 सम्माननीय अध्यक्ष ज्यू गुल्मी छत्रकोट रुरु गाउँपालिकाका अधिकांश कृषकहरू
14438 वर्षौंदेखि उखु खेती गर्दै आइरहेका छन्
14439 उखुको रसबाट स्वास्थ्यवर्धक अत्यन्तै स्वादिष्ट खुँदो र गुण उत्पादनका लागि
14440 लगानीकर्ता वैदेशिक रोजगार छोडेर देशमै केही गरौं भने फर्केर आएका