Show Summary
# Audio Sentence (Transcript)
14441 एकजना असल उद्यमी इन्दु वर्गीवाली भन्छन्
14442 हामी यो खुँदो र गुणबाट गुणस्तरीय चकलेट र क्याटगरी बनाएर
14443 अन्तर्राष्ट्रिय बजारमा बेच्न सक्छौं तर हामी जस्ता ग्रामीण साना उद्यमीहरूको
14444 दुःख लगानी परिसर मलाई सरकारले प्रोत्साहन गर्नुको सट्टा
14445 वार्डपालिका घरेलु जिल्ला खाद्यान्न गुणस्तरीय विभाग काठमाडौंसम्म
14446 राजस्व तिर्दै गर्दा पनि जिल्ला कर कार्यालयबाट उखु पेल्ने मिसिन सञ्चालन गरेबापत
14447 मनोमानी रकम माग्ने जस्ता अस्पष्ट नीतिका कारण पेशा नै छोडेर
14448 पुन विदेश जाने बाध्यता अवस्था आउने कुरा अवगत गराएकाले
14449 यस विषयप्रति संवेदनशील हुनका लागि
14450 सम्माननीय अध्यक्ष ज्यू मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु धन्यवाद जय नेपाल