Show Summary
# Audio Sentence (Transcript)
14451 माननीय सदस्य विष्णुदेवी पुडासैनी अध्यक्ष महोदय
14452 नेपालको संविधानको मौलिक हकमा उल्लेखित राज्य
14453 राज्यले आवासविहीन दलितहरूका लागि कानुनबमोजिम आवासको व्यवस्था गरिनेछ भन्ने स्पष्ट उल्लेख छ।
14454 एक्काइसौँ शताब्दीमा आएर छोत अछुतको कुरा गरेर गर्दै
14455 सिराहा जिल्लाको औरही गाउँ पालिकाका वडा नं ५ का
14456 दीपक मल्लिकको घरमा महायज्ञको
14457 लहै लहैमा लागेर गाउँपालिकाका अध्यक्ष जस्तो
14458 व्यक्तिले डोजर लगेर घर भत्काउन अत्यन्त निन्दनीय छ।
14459 यस्तो अमान्य कार्यमा लाग्ने
14460 जो कोही भएपनि कडा कारबाही गर्नुपर्छ भन्दै