Show Summary
# Audio Sentence (Transcript)
14471 न्यायको माग गर्दछु
14472 माननीय सदस्य श्री कृष्णप्रसाद अधिकारी
14473 सम्माननीय अध्यक्ष महोदय यतिबेला पुनर्स्थानवादीहरू राजतन्त्रको प्रेत जगाउने
14474 मिथ्या सपनामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका विरुद्ध जनतालाई भड्काउन सकिन्छ कि भन्ने
14475 छिद्रहरू खोज्दै हिँडिराखेका छन्
14476 जनता उत्तेजित र आक्रोशित हुने खालका विवादास्पद अभिव्यक्ति सरकारका मन्त्रीबाट आउनुको अर्थ के हो
14477 नेपाल विद्युत प्राधिकरण भनिरहेको छ जनताको घरमा लोडसेडिङ
14478 माननीय ऊर्जामन्त्री लोडसेडिङ हुन्छ भन्ने शैलीमा प्रस्तुत हुनुको अर्थ
14479 के हो नेपाल भारत विद्युत व्यापार किनबेच
14480 गरेको हो भारतले नेपाललाई पुरस्कार दिएको होइन