Show Summary
# Audio Sentence (Transcript)
14481 लोड सेडिङको अन्त्यको कारण तत्कालीन नेपाल सरकार र प्राधिकरण हो
14482 सम्माननीय अध्यक्ष महोदय नेपाल स्काउटको जग्गा र
14483 संरचना कौडीको भाउमा भाडामा दिएर अहिले सत्ताको आडमा
14484 साढे ३ करोड बक्यौता भाडा नतिरेर उल्टै मिलाए गराउने अभियानमा
14485 मन्त्रीज्यू हुनुहुन्छ भन्ने व्यापक चर्चा उठेको छ। सदनलाई तथ्य जानकारी दिन माग गर्छु धन्यवाद
14486 माननीय सदस्य सावित्री मल्ल
14487 सम्माननीय अध्यक्ष महोदय दैलेख जिल्ला निर्वाचन क्षेत्र नम्बर २ दुल्लु नगरपालिका वडा नम्बर ६
14488 छेउरी पूजाकोट निवासी वर्ष १८ का गगन खड्काको २०८१ १२
14489 परेको चट्याङ लागि भैंसी बाँध्न गोठमा गएका
14490 गगन खड्काको अधुरै रह्यो