Show Summary
# Audio Sentence (Transcript)
14531 यहाँ अलिकति हामीलाई हिजो अस्तिदेखि एउटा अप्ठ्यारो परिरहेको छ भने
14532 प्रतिनिधि सभाको नियमावलीमा भएअनुसार प्रतिनिधिसभाले पठाउने
14533 हाम्रो नियमावली अलिकति फरक पनि भइरहेको अवस्था भएको हुनाले यहाँ अलिकति बाझिएको नै स्थिति
14534 छ त्यसले गर्दा त्यसले गर्दा हामीले मान्ने भनेको
14535 राष्ट्रिय सभाकै नियमावली मान्ने कुरा पनि
14536 त्यसले गर्दा यो जुन अहिले माननीय सदस्यले उठाउनुभएको छ त्यसको बारेमा
14537 केही छलफल गर्नुपर्ने भएको हुनाले १५ मिनेटलाई यो बैठक
14538 माननीय सदस्यहरू अब राष्ट्रिय सभाका सचिव
14539 डाक्टर सुरेन्द्र अर्याललाई
14540 आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक