Show Summary
# Audio Sentence (Transcript)
14541 २०८१ निजीकरण पहिलो संशोधन विधेयक
14542 २०८१ आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी
14543 संशोधन गर्ने विधेयक २०८१ का सम्बन्धमा
14544 प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू
14545 सभा समक्ष जानकारी गराई टेबुल गर्न समय उपलब्ध गराउँछु
14546 अध्यक्ष महोदय प्रतिनिधिसभाबाट पारित भएका विधेयकका
14547 सन्देशहरू प्राप्त हुन आएका छन्
14548 अध्यक्ष महोदयको अनुमतिले राष्ट्रिय सभा नियमावली २०७५ को नियम १२४ को उप
14549 एक बमोजिम उक्त सन्देशहरू सभा समक्ष जानकारी गराउँछु. पहिलो सन्देश
14550 श्री सचिव राष्ट्रिय सभा विषय सन्देश सहित विधेयक पठाइएको