Show Summary
# Audio Sentence (Transcript)
14551 सम्वत् २०८१ साल चैत ७ गते बिहिबार बसेको
14552 प्रतिनिधिसभाको बैठकमा भएको दफावार छलफल पश्चा
14553 आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८१ लाई
14554 सभाले संशोधन सहित पारित गरेकोले
14555 प्रतिनिधि सभा नियमावली २०७९ को नियम १२७ को उपनियम १ बमोजिम
14556 सन्देशसहित विधेयक पठाइएको व्यहोरा अनुरोध गर्दछु हर्कराज राई सचिव
14557 २०८१ १२/७ दोस्रो सन्देश
14558 श्री सचिव राष्ट्रिय सभा विषय सन्देश सहित विधेयक पठाइएको
14559 सम्वत् २०८१ साल चैत ७ गते बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा भएको दफा छलफल पश्चात
14560 निजीकरण पहिलो संशोधन विधेयक २०८१ लाई