Show Summary
# Audio Sentence (Transcript)
14701 गरेर पैदा गरेको छ। त्यसकारणले आज मैले राजसभामा
14702 हेरेको छु सम्पूर्ण राष्ट्रसभाका
14703 माननीय सदस्यज्यूहरू यसको समर्थनमा यसको
14704 यस प्रस्तावको संकल्प प्रस्तावको पक्षमा
14705 निश्चय रूपमा यो हाम्रो धर्म हो हरेक पुरुष
14706 महिला सबैको धर्म हो यस सम्बन्धमा जो
14707 हामीहरूको जुन धारणा छ
14708 आज एक्काइसमै शताब्दी यसको कुनै
14709 प्रकारले पनि कुनै ढंगले पनि समर्थन गर्दैन
14710 जुन हाम्रो यहाँ प्रचलन छ त्यसकारणले आज म