Show Summary
# Audio Sentence (Transcript)
14711 सम्पूर्ण राष्ट्रसभाका माननीय सदस्यहरू लाई
14712 अध्यक्ष मार्फत आफ्नो आफ्नो तर्फबाट
14713 धन्यवाद दिन चाहन्छु धन्यवाद
14714 अन्तमा माननीय सदस्य सुरेशकुमार आले मगर
14715 सम्माननीय अध्यक्ष महोदय म सुरेश कुमार आले मगर लैङ्गिक हिसाबले एउटा पुरुष
14716 तर आज भेलाहरुले अथवा यसो भनौं महिनावारी
14717 झेल्ने व्यक्तिहरूले झेल्ने विशेष समस्यामा केन्द्रित
14718 यो सङ्कल्प प्रस्तावको पक्षमा जोडदार समर्थन गर्न उभिएको छु।
14719 सबभन्दा पहिले माननीय मदनकुमारी शाह गरिमा ज्यू प्रस्तावक
14720 र विभिन्न पाँचजना मान्यज्यूहरू समर्थक रहेको