Show Summary
# Audio Sentence (Transcript)
14721 यो जुन सङ्कल्प प्रस्ताव छ यसको बारेमा के भन्न चाहन्छु भने
14722 मलाई पनि एप्रोच गरिएको भए सायद म प्रस्ताव बन्थे होला
14723 रेल गाडी छुटिसक्यो त्यसैले म यसको छैठौं अघोषित
14724 र अदृश्य प्रस्ताव समर्थक
14725 यो यो समस्याको बारेमा
14726 महिनावारी हुने व्यक्तिहरूले झेल्ने समस्याको बारेमा
14727 धेरै कुरा यो संकल्प प्रस्तावमा नै छ
14728 धेरै कुरा पूर्वक्त मानिसहरूले राखिसक्नुभएको छ।
14729 यो यो समस्याको बारेमा यसको अन्त्यको बारेमा
14730 we forward भावी कदमहरूको बारेमा पनि राखिसक्नुभएको छ।