Show Summary
# Audio Sentence (Transcript)
14731 त्यसैले म त्यतातिर जानुपर्ने जरुरी ठान्दिन
14732 ती सबै कुरासँग मेरो सहमति छ
14733 केही कुरा राख्ने सन्दर्भमा के भन्न चाहन्छु भने यो
14734 महिनावारी त्यसैगरी गर्भधारण र सुत्केरी अवस्था
14735 यो विशिष्ट अवस्था चाहिँ महिलाहरूको लागि अत्यन्त संवेदनशील गम्भीर
14736 अवस्थाहरू हुन् र यसमा हामी पुरुषहरुले निश्चित रुपमा
14737 सहयोगी हुनुपर्ने हुन्छ र सकारात्मक सोच राख्नुपर्ने हुन्छ र यो
14738 यस प्रकार कुप्रथा जुन अमानवीय
14739 अपराधिक टाइपको पनि अवैज्ञानिक
14740 निस जुन छ यसलाई अन्त्य गर्नका लागि पनि हामीले सहयोग पुर्याउनुपर्ने हुन्छ।