Show Summary
# Audio Sentence (Transcript)
14741 यो दिशा त हामी पुरुषहरूले पुरुषको ध्यान जानुपर्ने हुन्छ म आज
14742 यो यस अभियानको सुरुवातकर्ता डाक्टर राधा पौडेललाई
14743 हार्दिक धन्यवाद दिन चाहन्छु र के पुरुष भइकन पनि म के स्वीका
14744 स्वीकार्छु भने यो कुप्रथाको सुरुवात कुनै फटाहा
14745 शोषक सामन्त पुरुषले नै गरे होला म राधा पौडेल ज्यूलाई धन्यवाद दिँदै
14746 यस्तो कुप्रथा सुरु गर्ने पुरुषलाई र त्यो प्रथालाई अझै पनि
14747 मानिरहने पुरुषहरूलाई धिक्कार्न र दुत्कार्न चाहन्छु। र
14748 यस्तो एउटा सामान्य प्राकृतिक प्रक्रियालाई को सम्बन्धमा पनि
14749 यसको यसको अन्त्य हुनुपर्दछ र त्यसको लागि निश्चित रुपमा
14750 पश्चगामी र प्रतिगामी विचार बोकेर हुँदैन। हामीले अग्रगामी