Show Summary
# Audio Sentence (Transcript)
14751 र क्रान्तिकारी विचार बोक्नुपर्ने हुन्छ यो पुरुषवादी समाजलाई ध्वस्त पारेर
14752 नयाँ खालको समाज जहाँ कुनै पनि प्रकारको लिङ्गको आधारमा
14753 कुनै पनि प्रकारको समस्याको आधारमा प्रक्रियाका आधारमा विभेद नहुने
14754 त्यस्तो त्यस्तो समाज सिर्जना गर्न तर्फ जानुपर्ने हुन्छ। त्यसैले त्यो चिन्तन
14755 त्यो चाहिँ त्यो सोच यो सबै
14756 अङ्कार गर्नका लागि पनि सबैलाई अनुरोध गर्न चाहन्छु र
14757 महिलाविरुद्धको उत्पीडनका महिलामाथि हुने उत्पीडनको विरुद्धमा
14758 सधैँ साँचो भन्ने कुरा राख्न चाहन्छु धन्यवाद
14759 ए नारायण दत्त मिश्र। सम्मानीय अध्यक्ष महोदय
14760 यत्र नारी पूज्यन्ते तत्र देवता रम