Show Summary
# Audio Sentence (Transcript)
14771 आजभन्दा धेरै वर्ष अगाडि संसदमा पेश हुनुपर्ने थियो संकल्प प्रस्ताव
14772 ढिलो भएपनि मदनकुमारी
14773 शाहजीले यो प्रस्ताव ल्याउनुभएको छ। असाध्यै खुसीको कुरा हो
14774 यो प्रस्तावले विभेद अन्त्य गर्ने कुरामा
14775 एक इट्टाहरू थप्नेछ हुन त परिस्थिति कस्तो हुन्छ भने
14776 अहिले झ्वाट्ट हामीहरूलाई भ्यागुताको मासु खाउ भन्यो भने
14777 भ्याउतो खाने देशहरू धेरै छन् नि हामीलाई हिच्किचाहट हुन्छ। त्यसकारणले
14778 यो छाउपडी प्रथाको कुरा पनि हरेकको घरमा
14779 सधैंभरि पानी आएको कुरालाई एकै दिनमा छोड भन्दा भन्नु भन्दा पनि
14780 हामीले यसमा धर्मगुरुहरूको प्रयोग गर्नुपर्छ अब