| 14781 |
|
धर्मगुरुहरूको प्रयोग के गर्नुपर्छ भने |
| 14782 |
|
महिनावारी भएका बेलामा महिलाहरूले उपवास बस्दा |
| 14783 |
|
उनीहरूलाई पुण्य हुन्छ महिनावारी भएका महिलाले |
| 14784 |
|
कुनै देवताको मठमा गएर पूजा गर्यो भने त्यो अझ अझ ठूलो फल प्राप्त हुन्छ |
| 14785 |
|
भन्ने यस्ता किसिमका कुनै कुनै धार्मिक परम्पराहरूलाई पनि हामीले |
| 14786 |
|
मर्यादामा राख्न सक्यौं भने यस्ता कानुनहरु धार्मिक कानुनहरु विकसित गर्न सक्यौं |
| 14787 |
|
छाउ भएको बेलामा वडामा बस्नेहरू पनि देखेको छु अरु जिल्ला यो |
| 14788 |
|
ज्यादा ज्यादा घोस्ने कुराहरू पनि देखिएको छ। तर तथापि |
| 14789 |
|
जेसुकै होस् देशभरिबाट संसारभरिबाट |
| 14790 |
|
संसारभरि भएका हिन्दुहरूमा यो प्रथाको अन्त्य गर्ने कुरामा सबैमा |