Show Summary
# Audio Sentence (Transcript)
14791 सबैमा कुनै न कुनै किसिमले विश्वास जागोस् र त्यो विश्वास
14792 भनेर भन्दै आफ्नो धन्यवाद जय नेपाल
14793 माया प्रसाद शर्मा। सम्माननीय अध्यक्ष महोदय
14794 माननीय मदनकुमारी शाह गरिमाले
14795 प्रस्तुत गर्नुभएको यो महिनावारी सम्बन्धी
14796 विषय सङ्कल्प प्रस्ताव जो छ यसमा धेरै मान्य ज्यूहरूले
14797 प्रस्तुत गरिसकेपछि तिनीसँग मेरो धेरै कुराहरु
14798 सहमत नै छन् त्यही नै हो म त्यसलाई समर्थन गर्न चाहन्छु
14799 प्रस्तावक समर्थक र प्रस्तोता सबैको भनाइप्रति
14800 विशेष गरेर यो शब्दका हिसाबले पनि महिना