Show Summary
# Audio Sentence (Transcript)
14811 महिनावारी भएको महिलाले दुध खाएपछि दही खाएपछि
14812 भएर भन्ने त्यस्तो मन्दिरमा जानुहुन्न भनेर भन्ने जस्तो
14813 हैन त्यसपछि गएर विभिन्न प्रकारका सूर्य र मर्दको अनुहार हेर्नु हुन्न
14814 भन्ने यस्ता किसिमका जुन प्रावधानहरु छन्
14815 यदि कतै धर्मसँग जोडिएका विषयहरू र समाजसँग पनि
14816 गलत हुन्छ सँगसँगै रहँदा बस्दा काम गर्दा
14817 भनेर भन्ने जस्ता तिनी जो छन् यिनी पनि अलि सामाजिक ढंगले पनि
14818 विभेदपूर्ण जस्तो देखिने यी चिजहरुलाई हामीले
14819 अलिकता केलाएर हेर्‍यौँ भने जुन प्रकारका विभेदहरू छन्, विभेद आफै हुँदैन
14820 कसैले बनाउँछ पहिले पनि थिएन बनाएकै हो। त्यसकारणले