Show Summary
# Audio Sentence (Transcript)
14821 अबको वास्तविक रूपले
14822 पल लिनुपर्ने हामीले सबैले जो यो सुरुवाती भएको छ
14823 कानुनी रूपले अहिलेको सन्दर्भसँग जोडेर
14824 अहिलेको परिवर्तनसँग जोडेर संविधानसँग जोडेर
14825 कानुन निर्माण गर्नुपर्ने कुरा र चिन्तनगत रुपले हस्तक्षेप गर्नुपर्ने कुरा
14826 जो रूढीवाद छ अन्धविश्वास छ कुरीतिर कुसंस्कार छ त्यसलाई पाली राख्नु हुन्न
14827 त्यसका विरुद्ध हस्तक्षेप गर्नुपर्छ र सामाजिक रुपान्तरणका विषयहरुलाई
14828 अभियान चलाउनुपर्छ कारण के हो? कसरी भयो के भो भनेर भन्ने कुरालाई
14829 चलाए एकसाथ हामीले लियौँ भने यो विभिन्न प्रकारका विभेदहरुको अन्त्य
14830 गर्न सकिन्छ