Show Summary
# Audio Sentence (Transcript)
14831 हामीभित्र हुनुहुन्न हामी कति लागू गर्छौं, कति लागु गर्दैन
14832 माननीय ज्यूहरू कानुन निर्माण गर्दाखेरि पनि हाम्रा घर
14833 घरमा के हुन्छ घर र गोठ छुट्टै हुन्छ कि कतिपय वैज्ञानिक
14834 तल्लो तला माथिल्लो तला कुन कक्षा के के हुन्छ यसरी विभेद पनि भइराख्ने स्थिति हुन्छ यसलाई अन्त्य गर्नुपर्छ धन्यवाद
14835 माननीय सदस्य पदमबहादुर परियार
14836 सम्माननीय अध्यक्ष महोदय माननीय
14837 प्रस्ताव गर्नुभएको र माननीय ज्यूहरूले समर्थन गर्नुभएको
14838 मर्यादित महिनावारीका लागि महिनावारी
14839 विभेद अन्त्य सम्बन्धी जुन सङ्कल्प प्रस्ताव आएको छ र यसलाई
14840 मनैदेखि समर्थन गर्न चाहन्छु संकल्प प्रस्तावमा