Show Summary
# Audio Sentence (Transcript)
14841 यसका विभिन्न आयामहरूको बारेमा राम्रोसँग चर्चा गरिएको छ
14842 कसरी यसको समस्याको समाधान गर्न सकिन्छ भन्ने सन्दर्भमा राम्रोसँग
14843 यसलाई लिपिबद्ध गरिएको छ र अहिले सभामा
14844 छलफल चलिरहँदा माननीयज्यूहरूले यसका विभिन्न पाटाहरूको बारेमा
14845 केलाउनुभयो महिना मर्यादित महिनावारी महिला
14846 को बारेमा कुरा गरिरहँदा एउटा अर्को महत्वपूर्ण पाटोलाई पनि
14847 हामीले सम्झनुपर्दछ त्यो के हो भने महिलाभित्रको
14848 जुन डाइभर्सिटी छ विविधता छ त्यो विविधताको कारणले गर्दा
14849 मर्यादित महिनावारी हुने सन्दर्भमा यसले धेरै असर पारेको छ।
14850 अति अशक्त अपाङ्गता भएका व्यक्ति अथवा पूर्ण अशक्त अपाङ्गता भएका महिलाहरुले