Show Summary
# Audio Sentence (Transcript)
14851 मर्यादित महिनावारीको अधिकार
14852 पाउने सन्दर्भमा यो असाध्यै चुनौतीपूर्ण र असाध्यै कठिन
14853 बन्दै गइरहेको छ खासगरीकन यसको व्यवस्थापनको सन्दर्भमा
14854 हाम्रो परिवार हाम्रो समाज र हाम्रो सरकारले जस्तो खालको
14855 नीतिगत व्यवस्थाहरू जस्तो खालको सहजीकरणहरु गर्नुपर्ने थियो
14856 गर्न सकिरहेको छैन महिलाहरूको मर्यादित
14857 महिनावारीका लागि चाहिने आवश्यक सफा टालोदेखि
14858 स्यानिटरी प्याडदेखि मेन्सुअल कपसम्मको कुरा आइरहँदा
14859 अहिले पनि यो धेरै महिलाहरूको लागि पहुँचमा छैन
14860 पूर्णसक्त र अतिशक्त अपाङ्गता भएका महिलाहरूको लागि