Show Summary
# Audio Sentence (Transcript)
14861 यी सामग्रीहरू पहुँचयुक्त नभएको कारणले अहिले पनि महिनावा
14862 असाध्यै झन्झटिलो बनेको छ मर्यादित हुने कुरा त
14863 धेरै टाढाको विषय भयो। तसर्थ म यो संकल्प प्रस्तावमा
14864 महिना मर्यादित महिनावारीलाई व्यवस्थित गर्ने सन्दर्भमा
14865 चाहिँ व्यवस्थापकीय प्रबन्धहरू कानुनमा गर्नुपर्दछ भन्ने सन्दर्भमा
14866 पनि यसमा चाहिँ केन्द्रित
14867 भनेर पनि प्रस्ताव गर्न चाहन्छु र यो प्रस्तावको
14868 म समर्थन गर्न चाहन्छु हस् त धन्यवाद
14869 सम्माननीय अध्यक्ष ज्यू गरिमा शाह
14870 के राख्नुभएको जुन यो महिनावारी