Show Summary
# Audio Sentence (Transcript)
14871 सङ्कल्प यसलाई म समर्थन जनाउँछु पहिला नै
14872 आज राष्ट्रिय सभामा धेरै जनाले
14873 यसलाई समर्थन जनाउँदै बोल्नुभयो प्रस्तावक समर्थ
14874 त महिलाहरू नै हुनुहुन्थ्यो तर पुरुष
14875 मान्य ज्यूहरूले पनि धेरैले यसलाई समर्थन गर्नुभयो
14876 मलाई लाग्छ उहाँहरू पनि पीडित हुन्छ हुनुहुन्छ यस विषयले
14877 किनभने एकजना घरको महिला आमा
14878 या छोरी बुहारी महिनावारी भएर बाहिर निस्किँदाखेरि
14879 त्यो घरमा चुलो तात्दैन चुलो बल्दैन
14880 सानासाना बच्चाहरू स्कुल जाने हुन्छन्