Show Summary
# Audio Sentence (Transcript)
14881 ती बच्चाहरू स्कुल जान भोकभोकै हुन्छन् र
14882 पुरुषहरू भान्सामा गएर
14883 त्यो चुलो तताउने त्यति
14884 सधैँ नगरेको हुनाले उहाँहरूको त्यति पारखी
14885 पन हुँदैन त्यसैले गाउँमा गएर
14886 खेतालै खोजेर त्यो चुलो तताउनुपर्ने
14887 यस्तो खालको परिवेशमा हामी हुर्किरहेका छौं
14888 एक्काइसौँ शताब्दीको बेलामा पनि हामी त्यसैमा रुमाली रहने
14889 रहन हुँदैन भनेर यो जुन सङ्कल्प प्रस्ताव आएको छ
14890 यो सङ्कल्प प्रस्ताव हामीले यहाँबाट