Show Summary
# Audio Sentence (Transcript)
14891 पास गरेर यसलाई यो हामीले मात्रै पास गरेर नहुने हो कि
14892 आज मान्छे अन्तरिक्षमा पुगेर
14893 नौ महिना त्यहाँ बिताएर हामीजस्तै महिला
14894 पृथ्वीमा आइसकेकी छन् हामी अहिले पनि सूर्य र चन्द्रलाई
14895 पूजा गरेर बस्ने हामी महिलाहरू हाम्रो समाजमा
14896 विद्यमान छ यसलाई अन्त्य गर्नको लागि हामीले
14897 एउटा नियम कानुन बनाएर ऐनमै पास गरेर
14898 लग्यौ भने साँच्चै नै हामी
14899 अग्रगतिमा अगाडि बढ्नेछौँ। यो छुवाछुतको पनि
14900 हामीले अन्त्य गर्न सक्नेछौँ। धन्यवाद