Show Summary
# Audio Sentence (Transcript)
14901 माननीय सदस्य मन रुपा शर्मा। सम्माननीय
14902 अध्यक्ष महोदय माननीय मदनकुमारी शाह गरिमाले
14903 मर्यादित महिनावारीका लागि महिनावारी विभेदको प्रस्ताव
14904 संकल्प प्रस्ताव पेश गर्नुभएको छ उहाँलाई मैले
14905 धन्यवाद दिन चाहन्छु जुन महिनामारी
14906 हामी आफैले पनि भोग्दै आइरहेका छौं
14907 र जब महिना महिलाहरू महिनावारी हुन्छन्
14908 र एउटा फूल बोटमा फूलहरू फुलिरहेका हुन्छन्। त्यसको संकेत पनि महिलाको त्यो संकेत हो।
14909 र जब महिलाहरू महिनावारी हुँदै आउँदै गर्दा
14910 भित्र छुनेकुरा खाना बनाउने कुरा देखि लिएर दैलोबाट भित्र पस्न पाउँदैनन्