Show Summary
# Audio Sentence (Transcript)
14911 र सामाजिक जुन छ हाम्रो पितृसत्ताको सोच अनुसार
14912 बाहिर काम गर्नुपर्छ मेलाबाट जाने र ठूला भारीहरू बोक्ने
14913 त्यस्ता खालको कामहरू लगाइन्छ
14914 तर त्यो बेलामा पौष्टिक आधारहरू खाएर सरसफाई
14915 भएर बस्न पनि रहेर बस्न पनि आराम गर्ने बेलामा
14916 बाहिर काम गराइन्छ यसले गर्दा पनि महिलाहरू अलि कमजोर हुने, पाठेघरको समस्या पनि
14917 निम्तन यस्तो हुन्छ त्यो मात्र होइन
14918 हामीले लगाउने लुगा खानपानमा मात्र होइन लगाउने लुगा पनि हामीले
14919 एउटा गोठमा कतै धनसानमा राखेका राखेका कपडाहरु नसुका किन लगाइन्छ
14920 त्यसले गर्दा पनि महिना महिलाहरूलाई