Show Summary
# Audio Sentence (Transcript)
14921 पाठेघरको समस्या र विभिन्न खालका रोगहरु पनि निम्तिरहेका छन्। त्यसकारणले गर्दा
14922 मैले के हामी आफैले पनि बुझ्दै आएको भोग्दै आएका छौं यो विभेद हो।
14923 यस्ता खालका शिक्षाहरू शिक्षक शिक्षिकाले पढाउनुपर्छ
14924 र विद्यार्थीहरूलाई यसलाई प्रष्ट पार्नुपर्छ र यसलाई यो
14925 जुन सङ्कल्प प्रस्ताव छ यसलाई मैले समर्थन गर्छु र
14926 माननीय ज्यूहरूलाई धन्यवाद दिन पनि चाहन्छु धन्यवाद
14927 माननीय सदस्य गोमादेवी तिमिल्सिना
14928 तुलसा कुमारी दाहाल।
14929 यही विषय र यथार्थलाई समातेर समेटेर मर्यादित महिनावारीका लागि आवश्यक समय सापेक्ष नीति निर्माण गर्नको निम्ति विभेदको अन्त्य गर्नको निम्ति
14930 यस सम्मानित सभामा दर्ता गरिएको सङ्कल्प प्रस्तावलाई म स्वागत र समर्थन गर्न चाहन्छु