Show Summary
# Audio Sentence (Transcript)
14931 नेपाली समाजको बनावट अलग र फरक छ
14932 र जातीय अवस्था सामाजिक मूल्यमान्यता सांस्कृतिक प्रचलन धर्म अनुसार फरक फरक रहेको छ।
14933 सृष्टिको सिर्जना प्रजननका लागि
14934 महिलाहरूको महिनावारी अनिवार्य रूपमा चाहिँ हुन्छ।
14935 बेहोरेका हिंसाहरूमध्ये यो एक प्रकारको हिंसा पनि
14936 परम्परागत हानिकारक मात्र हिंसा होइन यो लैङ्गी हिंसा हो भन्ने कुरा
14937 त्यसैले यो महिनाबारीकै बेलामा गरिने विभेदपूर्ण व्यवहारहरुको अन्त्यको लागि
14938 चलाइएका परम्परागत अन्धविश्वासहरुलाई तोड्न आवश्यक छ
14939 र धारणामा परिवर्तन ल्याउन आवश्यक छ
14940 हाम्रो समाजको बनावट पितृसत्तात्मक सामाजिक संरचनाबाट