| 14941 |
|
सञ्चालित अहिले पनि छ हामीले केही कानुनहरु बनाएका छौं तर मानसिकतामा परिवर्तन हुन सकेको छैन |
| 14942 |
|
र व्यावहारिक रूपमा कार्यान्वयन गर्नको निम्ति यो वैज्ञानिक रुपमा चाहिँ |
| 14943 |
|
यसलाई परिभाषित गर्न आवश्यक छ। प्रकृतिले दिएको दिनलाई परिभाषित गर्ने मानव समुदायले कलंकको रुपमा स्थापित गरेको यो परम्परालाई तोड्न आवश्यक छ। |
| 14944 |
|
माननीय सदस्य घनश्याम रिजाल |
| 14945 |
|
सम्माननीय अध्यक्ष महोदय |
| 14946 |
|
माननीय मदनकुमारी शाह गरिमाले पेश गर्नुभएको |
| 14947 |
|
मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल गर्दैछौं |
| 14948 |
|
यो मानवअधिकार र हाम्रो संविधानले |
| 14949 |
|
सुरक्षित गरेको मौलिक हकका विरुद्धमा विरुद्धमा रहेको |
| 14950 |
|
र हाम्रो समाजमा कलमको कै रुपमा रहेको |