Show Summary
# Audio Sentence (Transcript)
14951 यो संस्कारले महिलाहरूको मात्र नभई सम्पूर्ण
14952 नेपाली समाज र हाम्रो देश नेपालको
14953 आधुनिक विश्वका सामु गलत म्यासेज दिएको छ
14954 गलत हेराइरहेको छ र यसले सम्पूर्ण आधुनिक विश्वका
14955 अगाडि नेपालीहरूको शिर झुकाइरहेको छ
14956 यो कुनै न कुनै रूपले हाम्रो हामी नेपालीहरूको
14957 सम्पूर्ण घरमा नकारात्मक हिसाबले यसले असर पारिरहेकै छ
14958 यसले महिला तथा बालबालिकाहरूको
14959 सम्पूर्ण वृत्ति विकासका साथै प्रजनन क्षमतामा समेत
14960 गम्भीर रूपमा असर पारेको छ यसले