Show Summary
# Audio Sentence (Transcript)
14961 महिलाहरूको बालबालिकाहरूको आत्मसम्मान र आत्मविश्वासमा
14962 ठेस पुर्‍याएको छ यसले
14963 वृत्ति विकास र आत्मसम्मानलाई अवरुद्ध गरेको छ। त्यसैले गर्दाखेरि
14964 माननीय मदनकुमारी शाह गरिमाले राखेको यो प्रस्ताव स्वागत योग्य छ।
14965 म यसको समर्थन गर्दछु धन्यवाद
14966 सम्माननीय अध्यक्ष ज्यू
14967 माननीय गरिमा शाहले
14968 संकल्प प्रस्ताव गर्नुभएको छ
14969 यसलाई म समर्थन गर्दछु र समर्थन गर्ने
14970 मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी हो