Show Summary
# Audio Sentence (Transcript)
14971 समाज रूपान्तरण गर्न मानव अधिकार प्रवर्द्धन गर्न प्रजनन स्वास्थ्यलाई सुधार गर्न
14972 सबैले आफ्नो आफ्नो ठाउँबाट जिम्मेवारी र
14973 जोखिमता उठाउनै पर्छ कुनै पनि घरमा महिनावारी भएका
14974 बेला पानीको स्रोतहरू छुन हुँदैन
14975 व्रत बस्नु हुँदैन
14976 हामीले खाएको भाडा छुट्टाछुट्टै राख्नुपर्छ भित्रको काम गर्न नहुने बाहिर खेती यो काम चाहिँ गर्न हुन्छ।
14977 यस्ता यस्ता कुराहरू गरिन्छन् भन्ने छ तर जुन जुन पक्ष
14978 जन्मिन्छन् जन्मिने बित्तिकै पाठेघर र अण्डास
14979 यो प्राकृतिक नियम हो। उमेर बढ्दै जाँदा
14980 १२ १३ वर्षमा केटाको जुँगाबारी आउने गर्छ