Show Summary
# Audio Sentence (Transcript)
14991 बुझेका छौं यसलाई संसदमा दर्ता गरी छलफल गरी व्यापक बनाएर लानुपर्छ समाज परिवर्तन
14992 गर्ने हाम्रो जिम्मेवारी हो। र यसलाई मर्यादित महिनावारीलाई
14993 तपाईँ हामी सबैले सफल बनाउनुपर्छ र पास गर्नुपर्छ
14994 भन्न चाहन्छु हस् त धन्यवाद।
14995 माननीय शासित तारामान स्वर
14996 सम्माननीय अध्यक्ष महोदय हाम्रो समाजमा सामाजिक विभे
14997 का विभिन्न शृंखलाहरूले गहिरो जडा गाडेको छ
14998 त्यसमा पनि महिलामाथिको विभेद हाम्रो समाजमा
14999 सबैभन्दा बढी आक्रान्त छ
15000 आज हामी महिलामाथि विभेदको एउटा पक्ष