Show Summary
# Audio Sentence (Transcript)
15001 महिनावारी विभेदको पक्षमाथि छलफल गरिरहेका छौं
15002 महिलाको जीवनमा एउटा निश्चित समयावधिमा हुने
15003 स्वाभाविक प्रक्रिया महिनावारीलाई लिएर महिलालाई विभेद गर्ने
15004 र सामाजिक मानसिक र शारीरिक रूपले यातना दिने प्रचलन
15005 हाम्रो समाजमा यत्रतत्र रहेको छ हुन त महिनावारी
15006 सम्बन्धी विभेदको प्रवासीका रूपमा सुदूरपश्चिम त्यसमा पनि
15007 अछामलाई लिइन्छ तर सबैभन्दा सभ्य र विक
15008 रहेको काठमाडौँ उपत्यका लगायतका ठाउँहरूमा पनि
15009 यो प्रचलनभित्रभित्रै व्यापक रूपमा रहेको छ।
15010 सुदूरपश्चिममा यो विभेद बढी देखिनुको कारण त्यहाँ सामाजिक