Show Summary
# Audio Sentence (Transcript)
15011 शैक्षिक आर्थिक र भौतिक विकास नहुनु नै रहेको छ
15012 समग्रमा हेर्दा हाम्रो समाजको सोच र दृष्टिकोण
15013 परम्परागत र विभेदकारी हुनु नै यो प्रचलनको मुख्य कारण रहेको छ।
15014 समाजको सोच परिवर्तन गर्न र महिनावारीलाई मर्यादित बनाई
15015 विभेदको अन्त्य गर्न सामाजिक शैक्षिक
15016 तर कानुनी व्यवस्था गर्न आवश्यक देखिन्छ त्यस
15017 माननीय मदनकुमारी शाह गरिमाले मर्यादित महिनावारीका लागि
15018 महिनावारी विभेदको अन्तसम्बन्धी सङ्कल्प प्रस्तावलाई
15019 समर्थन गर्दछु र सबै माननीय ज्यूहरूले
15020 यसलाई पारित गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु धन्यवाद