Show Summary
# Audio Sentence (Transcript)
15021 सम्माननीय अध्यक्ष महोदय यो
15022 मदनकुमारी शाह गरिमा
15023 द्वारा यहाँ प्रस्तुत गर्नुभएको संकल्प प्रस्ताव
15024 महिनावारी विभेद अन्त्य गर्न आवश्यक नीति निर्माण तथा
15025 भएका नीतिमा समय सापेक्ष आवश्यकता अनुसार परिमार्जन गर्ने बारे
15026 यस सङ्कल्प प्रस्तावमा हामी बोल्न गइरहेका छौं
15027 सृष्टिको लागि प्रजनन र प्रजननका लागि महिनावारी हुनु प्राकृतिक नियम हो।
15028 महिनावारीको अपरिहार्यता र महत्वलाई स्वीकार गर्दै
15029 सम्मान गर्नुको सट्टा यसलाई हेरेको दृष्टिले हेर्ने
15030 अशुद्धताको रूपमा हेर्ने र छोइछिटो समेत गरेर अलग्गै राख्ने जुन परम्परा छ