Show Summary
# Audio Sentence (Transcript)
15031 यो लैङ्गिक हिंसा मात्र नभएर मानव अधिकारको उल्लङ्घन समेत हो।
15032 अत महिनावारी हुने व्यक्तिहरूको मानव अधिकारको रक्षा गर्न र उनीहरूको मौलिक हकको
15033 उपभोगका लागि आवश्यक कानुनहरू निर्माण र परिमार्जन गर्नका लागि
15034 ल्याइएको यो सङ्कल्प प्रस्ताव समय सान्दर्भ
15035 अति आवश्यक विषय भएकोले म यो प्रस्तावलाई
15036 समर्थन गर्न चाहन्छु र यस सन्दर्भमा
15037 यो महिनावारीको सन्दर्भ विशेष गरेर भारतीय
15038 उपमहाद्वीपमा विकास भएको हिन्दू सामन्ती व्यवस्था
15039 अन्तर्गत जुन एउटा जाति व्यवस्थाको
15040 विकास भयो वर्ण व्यवस्था हुँदै जाति व्यवस्थाको विकास भयो