Show Summary
# Audio Sentence (Transcript)
15041 विकास भएको यो चाहिँ नि भेदभावको एउटा श्रृंखला हो।
15042 यसले उच्चजाति र दलित जातिको बीचमा मात्र भेदभाव गर्दैन
15043 महिला र पुरुषको बीचमा पनि भेदभाव गर्छ र त्यति मात्र होइन
15044 भ्रमणहरूको बीचमा पनि भेदभाव गर्छ भ्रमण र क्षेत्रीको बीचमा पनि भेदभाव छ।
15045 र क्षेत्री र चाहिँ नि जनजातिको बीचमा भेदभावको शृंखला छ। यो सामन्ती व्यवस्था
15046 र सामन्ती राज्य व्यवस्था मजबुत हुने र विकास हुने क्रममा
15047 धर्म र संस्कारको आधारमा जुन किसिमको हिन्दू दर्शनले
15048 भेदभावपूर्ण चाहिँ एउटा दर्शन र समाज व्यवस्थाको विकास गर्यो
15049 त्यसैको एउटा चाहिँ नि यो
15050 रूप हो। महिलाहरूमाथि हुने चाहिने छुवाछुत अन्तर्गतको भेदभाव